काठमाडौँ बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्ः हरिवंश आचार्य
barnanmedia.com · Sun Sep 13 05:47:30 GMT 2026

काठमाडाैँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ महानगरपालिका करिव ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताएका छन् ।
आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा आचार्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)