२४ घण्टाभित्र सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १२४ घाइते
nagariknews.nagariknetwork.com · Sun Sep 13 05:58:36 GMT 2026

गत २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले आइतबार बिहान दिएको जानकारीअनुसार दुर्घटनामा १२४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार कोशी प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। मधेश प्रदेशमा एक जनाको मृत्यु हुँदा १७ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)