ग्रामीण क्षेत्रको शिक्षालाई सघाउन ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
onlinekhabar.com · Sun Sep 13 06:06:47 GMT 2026

२८ भदौ, काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलको आयोजनामा शनिबार ‘प्रेसिडेन्सियल रन फर कज’ अन्तर्गत ५ किलोमिटर दौड सम्पन्न भएको छ।
करिब ७७५ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको उद्देश्य स्वास्थ्य र सामुदायिक सहभागितामा मात्र सीमित नभई ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षामा सहयोग पुर्याउनुका साथै हालैको बाढी तथा विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनु रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)