‘मिस मिथिलानारी नेपाल २०२६’ घोषणा, मिथिला संस्कृति र महिला सशक्तीकरणमा जोड
kalakarmi.com · Thu May 28 11:27:20 GMT 2026

काठमाडौं- सौन्दर्य प्रतियोगीता ‘मिस मिथिलानारी नेपाल २०२६’ को आयोजना हुने भएको छ । आयोजक थर्ड आई स्टुडियोज प्रालिले मंगलवार प्रेसमिट गर्दै ब्युटि पेजेन्टबारे जानकारी गराएको हो ।
मिस मिथिलानारी नेपाललाई ‘द ब्युटी अफ मिथिला’ नारा दिइएको छ । प्रतियोगिताले मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान तथा महिला सशक्तीकरण प्रवर्द्धनमा जोड दिने बताइएको छ । प्रेस मिटमा प्रतियोगिताको उद्देश्य, कार्यक्रमका विशेषता, अडिसन विवरण तथा आगामी गतिविधिबारे आयोजक संस्थाका प्रमुख हरिश जायसवालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)