कांग्रेस एकताको अपिल गर्ने नेताहरू गगनले माग पूरा गरे महाधिवेशनमा सहभागी हुने
ratopati.com · Sun Sep 13 06:15:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद र अधिवेशन/महाधिवेशनको विषयमा देउवा पक्षीय नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन् । देउवा समूहका नेता मीन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई एकताबद्ध बनाउनका लागि आफूहरूले केही आधारभूत सर्त राखेको र त्यो सर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।
देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’सहितका २५ नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपिल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)