छिमेकी आयोजक हुँदा हामीले चिहाउन पनि नपाउने? : गोकुल बाँस्कोटा’
barnanmedia.com · Sun Sep 13 06:09:23 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नयाँदिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलन र बदलिँदो भू–राजनीतिक परिस्थितिलाई लिएर नेपाल सरकारको कूटनीतिक भूमिका तथा अन्तर्राष्ट्रिय प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै नेता बाँस्कोटाले दुई विशाल छिमेकी राष्ट्र भारत र चीन सम्मिलित ब्रिक्स शिखर सम्मेलनमा नेपालको उपस्थिति वा चासो शून्यप्रायः देखिनु विडम्बनापूर्ण रहेको बताएका छन्। ‘चीन–भारत आयोजक हुने, हामीले चिहाउन पनि नपाउने? कस्तो लाग्यो ब्रिक्स समिट,’ भन्दै उनले प्रश्न गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)