‘भदौ २७ मा देशलाई खाली हात फर्काउन हुँदैन भन्ने अडान थियो’
barnanmedia.com · Sun Sep 13 06:08:42 GMT 2026

गृहमन्त्री सुदन गुरुङ गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछिको अवस्थालाई स्मरण गर्दै भन्छन् - "मनमा तत्कालिन नेता र राजनिती प्रतिको विद्रोह र देशप्रतिको चिन्ता दुवै थियो।
भदौ २३ पछि देश सामान्य अवस्थामा थिएन। राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको थियो। पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन। नयाँ अपरिचित र अपरिक्षित नेतृत्व छान्नु आफैमा ठूलो चुनौती थियो। तीन दिनसम्म देश एउटै प्रश्नमा अडिएको थियो, देश कता जान्छ? अब कसले निकास दिन्छ? प्रधानमन्त्री को बन्दा सुरक्षित महशुस होला त?
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)