अस्करको ९९औँ संस्करणका लागि नेपालबाट 'तिनीहरू' सिफारिस
ekantipur.com · Sun Sep 13 06:15:57 GMT 2026

अस्करको ९९औँ संस्करणका लागि नेपालबाट 'तिनीहरू' सिफारिस
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले प्राविधिक, कथात्मक र कलात्मक मूल्यांकनपछि चलचित्रलाई अस्करका लागि नेपालको आधिकारिक प्रतिस्पर्धी छानेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)