जापानको सानदार जित, ट्युनिसिया विश्वकपबाट बाहिरियो
hamrokhelkud.com · Sun Jun 21 06:22:10 GMT 2026
जापानको सानदार जित, ट्युनिसिया विश्वकपबाट बाहिरियो
एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियालाई ४-० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। यो हारसँगै ट्युनिसियाको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)