भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३८८ पुग्यो, २५ प्रहरी अझै सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Sun Sep 13 06:14:44 GMT 2026

रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार बिहान जारी गरेको अपडेटअनुसार चार हजार ८९ जना अझै बेपत्ता छन्।
बाढीमा परेका २५ जना प्रहरी पनि अझै सम्पर्कमा आउन सकेका छैनन्। प्रहरीले १०३ शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)