ब्रिक्स शिखर सम्मेलन : दिल्लीको सुरक्षा व्यवस्था कडा
sutranews.com · Sun Sep 13 06:25:03 GMT 2026

एजेन्सी । नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार दिल्ली प्रहरीले सार्वजनिक सूचना जारी गर्दै भीआईपी आवागमनका कारण राष्ट्रिय राजधानीका विभिन्न क्षेत्रमा यातायात प्रभावित हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)