राजादेखि राजनीतिक शक्तिसम्म समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्छ: राजेन्द्र लिङ्देन
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसक्ने बताउँदै अब राजादेखि सबै राजनीतिक शक्तिहरूबीच राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले १० वर्षे सशस्त्र द्वन्द्व तथा गत वर्षको भदौ २४–२५ गतेको विद्रोह र त्यसबाट भएको ठूलो क्षति मुलुकले व्यहोरिसकेको स्मरण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)