पोहोर भदौ २७ सम्झिँदै गृहमन्त्रीले भने- कठिन मोडमा देशलाई निकास दिन पाउँदा कृतज्ञ छु
nepalpress.com · Sun Sep 13 06:21:39 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गत वर्ष भदौ २७ को ऐतिहासिक दिनको रूपमा सम्झिँदै देशलाई गम्भीर राजनीतिक अन्योल र शक्ति रिक्तताबाट निकास दिलाउन आफूले सकेसम्म जिम्मेवारी निभाएको बताएका छन् ।
भदौ २३ को असाधारण घटनापछि सिर्जना भएको संकटपूर्ण परिस्थिति अन्त्य गर्न आफू रगतले लतपतिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)