बाढीपछि निर्जीवन बीमा कम्पनीका शेयरमा भारी गिरावट, बीमक संघ भन्छ– ‘नआत्तिनुस्’
bishowkhabar.com · Sun Sep 13 06:25:18 GMT 2026

काठमाडौं– भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछि निर्जीवन बीमा कम्पनीका शेयरमा तीव्र गिरावट आएको छ । बाढीबाट जलविद्युत् आयोजना, सडक तथा भौतिक संरचनामा ठूलो क्षति भएपछि बीमा दाबी बढ्ने त्रासले लगानीकर्ताले शेयर बिक्री बढाएका हुन् ।
गत साउन ५ गते ११ हजार ७५ दशमलव ८६ अंकमा रहेको निर्जीवन बीमा उपसमूहको सूचक अहिले ९ हजार २ सय ६२ दशमलव ३१ अंकमा झरेको छ । यस अवधिमा सूचक करिब १६ दशमलव ५ प्रतिशतले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)