फिलिपिन्सका फाइटरलाई हराउँदै रवीन्द्र ढाँट सेमिफाइनलमा
shilapatra.com · Thu May 28 11:44:00 GMT 2026
नेपालका रवीन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसीमा विजयी भएका छन् ।
मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँटले ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)