थोरै हतारले शोकमा परिणत नहोस् चाडबाडको खुसी
canadanepal.com · Sun Sep 13 06:28:50 GMT 2026

काठमाडाैं । दशैं, तिहार र छठजस्ता ठूला चाडबाड नजिकिँदै गइरहेको छ ।
आजैमात्र पनि सुनसरी, रुकुम पश्चिम, तनहुँ, काभ्रेलगायतका स्थानमा दुर्घटनामा परी मानवीय क्षति भएको समाचारहरु पढ्न पर्यो । जब चाडबाड आउँछ नेपालमा दुर्घटनाका समाचारहरु बढ्दै गएको हामी पाउँछौं । यी र यस्ता घटनाका समाचार पढ्नेलाई त यति पीडा हुन्छ भने सम्बन्धित परिवारमा कस्तो असर पर्ला ? त्यसप्रति सबै सचेत हुनु अत्यावश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)