निषेधको राजनीति छोडेर राष्ट्रिय सहमति निर्माण गरौँ : लिङ्देन
baahrakhari.com · Sun Sep 13 06:26:27 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै उनले राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)