विपद् व्यवस्थापनमा चीन र भारतको सहयोगलाई प्राथमिकतामा राख्नुपर्थ्यो : पूर्वराजदूत मास्के
ratopati.com · Sun Sep 13 06:34:39 GMT 2026

नेपालमा यतिखेर जलवायु कूटनीतिको विषय बहसमा आएको छ । जलवायु परिवर्तनका कारण नेपालले धेरै ठुलो क्षति व्यहोरेको छ । जलवायु परिवर्तनमा आफू दोषी नभए पनि नेपालले बढी दुःख नोक्सानी झेल्दै आइरहेको छ । त्यसैले यसको क्षतिपूर्ति नेपालले माग गरेको छ ।
संयुक्त राष्ट्रसंघद्वारा स्थापित हानि नोक्सानी कोषमा नेपालले सहयोग रकम पाउन प्रस्ताव पनि गरेको छ । यसका साथै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनले महासभामा पनि यसबारे विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)