भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङ भन्छन्- ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’
kendrabindu.com · Sun Sep 13 06:33:05 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भदौ २७ लाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण दिनका रूपमा स्मरण गर्दै त्यसबेला देश गम्भीर राजनीतिक अन्योल र शक्ति रिक्तताको अवस्थामा रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले गत भदौ २३ पछिको अवस्था सामान्य नरहेको र राजनीतिक नेतृत्वप्रतिको जनविश्वास कमजोर बनेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)