युरोपेली देशहरूमा रूसको हाइब्रिड युद्ध, हतियार उत्पादन तथा भण्डारमा भयानक आक्रमण
bishowkhabar.com · Sun Sep 13 06:33:27 GMT 2026

काठमाडौं– युरोपेली मुलुकहरूले रूसमाथि ड्रोन हमला, साइबर आक्रमण, तोडफोड, जासुसी र मिथ्या सूचना फैलाएर ‘हाइब्रिड युद्ध’ सञ्चालन गरेको आरोप लगाएका छन् ।
जर्मनीको लाइप्ट्सिक विमानस्थलमा भएको ड्रोन हमलापछि रूस र पश्चिमा मुलुकबीच तनाव थप बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)