‘देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छ’: लिङदेन
nepallive.com · Sun Sep 13 06:36:18 GMT 2026

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेनजेड विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् ।
जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)