मोदी, जिनपिङ र पुटिन एउटै फ्रेममा : विश्वव्यापी संकट र आपूर्ति शृंखलाबारे चिन्ता
ratopati.com · Sun Sep 13 06:41:04 GMT 2026

नयाँ दिल्ली । जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको आइतबार दोस्रो दिन चलिरहेको छ । दोस्रो दिनको सम्वोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा बढ्दो तनाव, महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा देखिएका समस्याले एक देशको संकटले अन्य देशलाई समेत प्रभावित पार्ने अवस्था आएको बताएका छन् ।
नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजित सम्मेलनको खुला सत्रमा बोल्दै मोदीले विश्वका देशहरू एकअर्कासँग गहिरोसँग जोडिएकाले कुनै एक ठाउँमा उत्पन्न हुने संकटको प्रभाव अन्य देशमा समेत पर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)