पूर्वमन्त्री तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे
ratopati.com · Sun Sep 13 06:42:17 GMT 2026

काठमाडौँ । पूर्वराज्यमन्त्री तारामान गुरुङ ८ दिन प्रहरीको हिरासतमा बसेर छुटेका छन् । भदौ १८ मा पक्राउ परेका गुरुङ भदौ २६ मा छुटेका हुन् ।
बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका गुरुङले जाहेरवालालाई बुझाउनुपर्ने रकम बुझाएर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)