बुटवलमाथि विपद्को ठूलो खतरा, विज्ञ भन्छन्- तिनाउ थुनिए बजारै बग्छ
lokaantar.com

पश्चिम नेपालको तीव्र गतिमा अघि बढेको विकसित सहर हो, बुटवल । चुरे पहाडको काखमा उभिएको सहरको बीच भाग भएर बग्ने तिनाउ नदीले बुटवललाई समृद्धिसँगै विपद्को जोखिममा पनि उत्तिकै पारेको छ ।
तिनाउमा आउने बाढी र बजारमाथिको ज्योतिनगर पहिरो बुटवलको दुःख मानिन्छन् । बाढी र पहिरोले बुटवललाई बारम्बार चेतावनी दिइरहेको छ । हालै रसुवामा आएको अप्रत्याशित ठूलो बाढीपछि बुटवल क्षेत्रमा हुनसक्ने जोखिम र त्यसको न्यूनीकरणतर्फ चनाखो बन्नुपर्ने आवाज उठ्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)