काठमाडौँ महानगर प्रहरीको भूमिका प्रशंसनीय: आईजीपी कार्की
barnanmedia.com · Sun Sep 13 06:38:56 GMT 2026

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौँ महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले संघीय राजधानी काठमाडौं राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र भएकाले महानगर प्रहरीको जिम्मेवारी विशिष्ट रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)