पत्रकार तथा लेखक कमल रिजालको ‘दर्शनागार’ सार्वजनिक
baahrakhari.com · Sun Sep 13 06:45:24 GMT 2026

काठमाडौं । आध्यात्मिक विषयमा कमल चलाउँदै आएका पत्रकार तथा लेखक आचार्य कमल रिजालले आफ्नो २१औँ पुस्तक सार्वजनिक गरेका छन् ।
उनको नवीनकृति ‘दर्शनागार’ (दर्शनको वैश्विक रूपरेखा) लोकार्पित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)