‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन कल्चर्स कार्यक्रम सम्पन्न
arthadabali.com · Sun Sep 13 06:47:58 GMT 2026

काठमाडौँ / फेसियल हाउसले फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन कल्चर्स कार्यक्रम २०८३ सम्पन्न गरेको छ। चाडपर्व पनि मनाऔँ, बाढीपीडितलाई पनि सहयोग गरौँ भन्ने नारासहित शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ब्राइडल मेकअप कम्पिटिसन समेत आयोजना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)