सडक नाटकबाट बाढीपीडितलाई सहयोग जुटाउँदै कृष्ण बोर्डिङका विद्यार्थी
ekantipur.com · Sun Sep 13 06:31:00 GMT 2026

सडक नाटकबाट बाढीपीडितलाई सहयोग जुटाउँदै कृष्ण बोर्डिङका विद्यार्थी
कृष्ण बोडिङ्ग स्कुलका विद्यार्थीले बिभिन्न ठाउँमा ‘प्रलय’ नामक सडक नाटक देखाएर ३७ हजार ७ सय ७७ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)