पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा मालवाहक सवारीको चाप
bishowkhabar.com · Sun Sep 13 06:50:00 GMT 2026

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मालवाहक सवारीसाधनको चाप कान्ति लोकपथमा बढेको छ ।
हेटौँडाबाट मालवाहक तथा यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र काठमाडौँबाट खाली मालवाहक सवारी कान्ति लोकपथ हुँदै हेटौँडा जाने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)