मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
ratopati.com · Sun Jun 21 07:37:23 GMT 2026

काठमाडौँ । मानिसहरू प्रायः क्याल्सियमलाई हड्डी र दाँत बलियो बनाउने तत्त्वको रूपमा मात्रै हेर्छन् । तर यो शरीरका कयौँ महत्त्वपूर्ण कार्यहरूको लागि पनि आवश्यक पोषक तत्त्व हो ।
मांसपेशीको काम गराई, नसालाई सही तरिकाले सङ्केत पठाउन र मुटुको धड्कनलाई सामान्य बनाएर राख्न क्याल्सियमले महत्त्वपूर्ण भूमिका खेल्छ । क्याल्सियमको कमीले मुटुको समस्या निम्त्याउन सक्छ त ? भनेर प्रश्न उठ्नु स्वाभाविक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)