रुकुम जिप दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान, घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार सुर्खेत लगियो
himalpress.com · Sun Sep 13 06:52:18 GMT 2026

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका १ रुघाका सुन्दर खड्का मगर र सानीभेरी ६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)