घाम चर्किएपछि रुखमै आराम गर्दै पशुपतिका बाँदर (तस्बिर)
aarthiknews.com

चर्को भदौरे घामबाट बच्न पशुपति क्षेत्रमा रहेका बाँदरहरू रुखमै आराम गरेर बसिरहेको देख्न पाइन्छ । चर्को घाम र बढ्दो तापक्रमका कारण बाँदरहरू रुखका हाँगामै सुतेर बसेको दृश्यले भक्तजनहरुको समेत ध्यान तानेको छ ।
सक्षम घिमिरे, नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)