चीन भ्रमणमा निस्किए प्रधानसेनापति सिग्देल
lokaantar.com

प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
जनवादी गणतन्त्र चीनको निमन्त्रणामा प्रधानसेनापति सिग्देल आज आइतबारदेखि असोज ३ गतेसम्म (सेप्टेम्बर १३ देखि १९ सम्म) चीनको औपचारिक भ्रमणमा रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)