मलेसियामा सीमित म्यानपावरमार्फत श्रमिक पठाउन नसकिने नेपालको अडान
barnanmedia.com · Sun Sep 13 06:52:29 GMT 2026

काठमाडौं । मलेसियाले नेपाली श्रमिक भर्नामा सीमित म्यानपावर कम्पनीलाई मात्रै अधिकार दिनेगरी अघि बढाएको प्रक्रियालाई स्वीकार नगर्ने अडान नेपालले दोहोर्याएको छ ।
मलेसियाले यसअघि नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’ का रूपमा आफ्नो विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकृत गरेको थियो । त्यसको नेपालमा व्यापक विरोध भएपछि थप २५० वटा म्यानपावरलाई ती २५ कम्पनीको मातहतमा ‘सपोर्ट एजेन्सी’का रूपमा सूचीकृत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)