इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)
khabarhub.com · Sun Sep 13 07:04:59 GMT 2026

काठमाडौं – आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने तथा हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रहेका झल्लर फेर्ने तयारी भइरहेको छ ।
इन्द्रजात्राका अवसरमा ऐतिहासिक तथा धार्मिक सम्पदा क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले मर्मत तथा सजावटका काम अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)