बाढीपीडितलाई प्रभु बैंकका संचालक तथा कर्मचारीद्वारा ४० लाख ८० हजार रुपैयाँ सहयोग
arthasarokar.com · Sun Sep 13 07:02:04 GMT 2026

काठमाडौँ । भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)