इजरायल झनै आक्रामक, लेबनानमा १६ र गाँजामा चार बालबालिका सहित १० मारिए
ratopati.com · Thu May 28 12:25:35 GMT 2026

काठमाडौँ । इजरायलले दक्षिणी लेबनानमा आक्रमण तीव्र बनाएको छ । लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।
आक्रमणसँगै इजरायलले दक्षिणी क्षेत्रका बासिन्दालाई ठुलो मात्रामा विस्थापित हुन आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)