भक्तपुरमा एक वृद्धा मृत फेला, अनुसन्धान जारी
setopati.com · Wed Nov 13 17:19:36 GMT 2024

भक्तपुरमा ९४ वर्षीय वृद्ध मृत बुधबार साँझ फेला परेकी छन्।
भक्तपुर नगरपालिका-३ स्थित साढे ५ तले घरमा ९४ वर्षीया विष्णुकुमारी त्वायनाको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधवप्रसाद घिमिरेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)