काठमाडौंलाई व्यवस्थित बनाउन महानगर प्रहरीलाई थप सक्रिय बनाइनेछ : सुनिता डंगो
kendrabindu.com · Sun Sep 13 07:08:52 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई काठमाडौंको सुव्यवस्था कायम गर्न अहोरात्र खटिने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।
आइतबार महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै डंगोलले महानगर प्रहरी केवल महानगरपालिकाको संगठनात्मक संरचना नभई काठमाडौंलाई सुरक्षित, अनुशासित र व्यवस्थित बनाउन नागरिकले भरोसा गरेको महत्वपूर्ण संयन्त्र भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)