काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन् : हरिवंश आचार्य
clickmandu.com · Sun Sep 13 07:07:20 GMT 2026

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिका करिब ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताएका छन् ।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)