रुकुममा जीप दुर्घटना अपडेट: दुई मृतक र १२ घाईतेको पहिचान खुल्यो
gorkhapatraonline.com · Sun Sep 13 07:13:38 GMT 2026

आईतबार बिहान रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ मा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका दुई जना र घाईतेहरुको पहिचान खुलेको छ ।
सानीभेरी गाउँपालिका वडा नम्वर ६ को कोटगाउँबाट पालिकाको केन्द्र सिम्लीतर्फ आउँदै गरेका लु १ च ६०२९ नम्वरको डबल क्याप बोलेरा जीप वडा नम्वर ६ को कार्यालय नजिकै दुली सिम्ली जोड्ने भित्रि सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)