न्युरोडको एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरको प्रश्ताव
barnanmedia.com · Sun Sep 13 07:01:12 GMT 2026

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ ।
काठमाडौँमा बढ्दो पार्किङ समस्या समाधानका लागि सिमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा मल्टी स्टोरी पार्किङ निर्माणको प्रश्ताव अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)