भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला
reportersnepal.com · Sun Sep 13 07:24:24 GMT 2026

काठमाडौं , रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ११ :०० बजे सम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ सय ८५ जना, नुवाकोटमा १ सय ९९ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २९ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ३ सय ८४ जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)