काठमाडौंमा युक्रेनका मारिया टोमाकले भनिन्, नेपाली युद्धबन्दीहरूको स्वदेश फिर्ता प्रक्रिया जटिल
arthadabali.com · Thu May 28 12:48:00 GMT 2026

काठमाडौं/ नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल को– अपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले “रूसी सेनामा नेपालीः भाडाका सैनिक वा मानव बेचबिखनका पीडित ? ” विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
ललितपुरको हात्तीवनस्थित संस्थाको सेमिनार हलमा बुधबार आयोजित कार्यक्रममा रूस–युक्रेन युद्धका क्रममा रूसी सेनामा नेपाली नागरिकको भर्तीप्रति बढ्दो चिन्ता तथा यससँग सम्बन्धित कानुनी, मानवीय र भू–राजनीतिक प्रभावबारे छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)