पश्चिम एसियामा तनाव नबढाउन तीन राष्ट्रको आह्वान
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। इरान, इराक र टर्किएले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन दिन तथा द्वन्द्व अन्यत्र फैलिनबाट रोक्न गम्भीर कूटनीतिक समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।
इरानी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शनिबार टर्किएका विदेशमन्त्री हाकान फिदान र इराकका विदेशमन्त्री फुवाद हुसेनसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)