बाहुबली बन्ने होडमा प्रम बालेन : सेना–प्रहरी खल्तीमा, अनुसन्धान विभागलाई ढोकामा राख्न खोजेपछि गृहमन्त्री फायर
bishowkhabar.com · Sun Sep 13 07:29:22 GMT 2026

काठमाडौं– राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने निर्णयले सरकारभित्रै असन्तुष्टि बढेको छ ।
प्रधानमन्त्री बालेन शाहले गृह मन्त्रालयसँग पूर्वपरामर्श नगरी राअविलाई आफ्नो प्रत्यक्ष मातहत ल्याएको भन्दै गृहमन्त्री सुधन गुरुङ असन्तुष्ट बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)