सोलुखुम्बुको दूधकुण्डमा श्रद्धालुहरूको आकर्षण बढ्दो
kalakarmi.com · Sun Jun 21 08:19:10 GMT 2026

सोलुखुम्बु- दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो ।
दूधकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । विशेषगरी जनैपूर्णिमाको अवसरमा हजारौँ भक्तजन यहाँ पुगेर स्नान गर्ने र पूजा(आराधना गर्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)