प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा
khabarhub.com · Sun Sep 13 07:33:16 GMT 2026

काठमाडौं – पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा (एमाले) का नेताहरू आवासीयरूपमा रहेर बैठक व्यस्त रहेका छन् ।
गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेपलाञ्चोकमा आवासीयरूपमा रहेर छलफल गरिरहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)