माछापालनमा खरेलको सफलता : रु १२ हजारबाट १५ लाखसम्मको बचत
arthadabali.com · Sun Sep 13 07:35:31 GMT 2026

धनगढी / कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएको छ । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)