कोरला नाकामा १५ दिनमै डेढ अर्ब राजस्व, १५ गुणा बढ्यो ढुवानी खर्च
ekantipur.com · Sun Sep 13 07:36:00 GMT 2026

कोरला नाकामा १५ दिनमै डेढ अर्ब राजस्व, १५ गुणा बढ्यो ढुवानी खर्च
१० भदौको बाढीपछि दुई प्रमुख नाका बन्द हुँदा कोरलाबाट दैनिक करिब ५० कन्टेनर जाँचपास भइरहेका छन्। बढ्दो व्यापारिक चापसँगै विद्युत्, इन्टरनेट र अन्य पूर्वाधार अभावले मुस्ताङ भन्सार कार्यालयलाई काम व्यवस्थापन गर्न कठिन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)